दैजी-बैलडाँडी हुलाकी सडक खण्ड: ठेकेदारको बदमासीले जनता जाेखिमपुर्ण यात्रा गर्न बाध्य
कञ्चनपुर-सरकारले दिएको जिम्मेबारी एक ठेकेदारले पुरा होईन चरम लार्पबाही गर्दा कञ्चनपुरमा हुलाकी सडक अलपत्र पारिएको छ । मुख्य गरेर बेलडाँडी–दैजी खण्डमा ठेकेदारले सडक निर्माणमा चरम लार्पबाही गरेपछि यात्रुले बिना कारण अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । सडकको दायाँबाया जंगल छ । विचमा रहेको सडक केही खण्ड मात्रै कालोपत्रे गरेर ठेकेदारले छाडेको छ, भने केही खण्ड […]
Continue Reading
