सुदूरपश्चिम विश्वविद्यालय IT संकायका विद्यार्थीले खाेले महेन्द्रनगरमा डिजी आईटी अनलाईन सेवा
कञ्चनपुर– महेन्द्रनगरमा आइटी क्षेत्रकाे सबै कामका लागि डिजि आईटि अनलाईन सप खुलेकाे छ । बुधबार सुदूरपश्चिम विश्वविद्यालयमा आइटी संकायमा अध्यनरत विद्यार्थीहरूले मिलेर महेन्द्रनगर बजारकाे गल्ली नम्बर-४ मा डिजी आईटी अनलाइन सप खाेलेका हुन । उक्त सेवाकाे एक कार्यक्रमका माझ सिईओ गाेकुल सिंह धामिकाे सभापतित्व र राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज ज्ञानेन्द्र सिंह महताकाे प्रमुख […]
Continue Reading
