सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासाे गर्नसकिने “क्युआर” गर्याे सार्वजनिक

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराका अनुसार आज (शुक्रबार) एक कार्यक्रमका बिच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको बताउनु भयाे । क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम हुने अपेक्षाका साथ […]

Continue Reading

कञ्चनपुर प्रहरी दिनहुँ लाखाैका अबैध समान बरामद गर्दै, फेरि ४ लाख बढिका अबैध समान बरामद्

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एकपछि अर्काे गर्दै दिनहुँ लाखाै मुल्यका भन्सार छली गरी ल्याएका अबैध समान बरामद् गर्दै आएकाे छ । विहिबार मात्रै ६ लाख बढिका समान दाेधारा-चाँदनीकाे सिमा क्षेत्रबाट बरामद गरेकाे प्रहरीले फेरि यता महेन्द्रनगर बजार क्षेत्रबाट ४ लाख बढिका अवैध सामान बरामद हाे । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर भिमदत्त […]

Continue Reading

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट

काठमाण्डाै – यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले […]

Continue Reading

कैलालीकाे गोदावरी नगरपालिकाले माग्यो २४ जना कर्मचारी

कञ्चनपुर -कैलालीको गोदावरी नगरपालिकाले २४ जना कर्मचारी माग गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै बिभिन्न पदहरुमा २४ जना कर्मचारी माग गरेको हो । जसमा कानुन अधिकृत १ जना, वातावरण अधिकृत १ जना, स्रोतव्यक्ती १ जना, कृषि स्नातक १ जना, सिभिल इन्जिनियर १ जना, नगर प्रहरी नायव निरीक्षक १ जना, सहायक कम्प्युर अपरेटर १ […]

Continue Reading

कञ्चनपुर प्रहरी एक्सनमा: महेन्द्रनगरको गुप्ता किरानाको गोदामबाट लाखौको अबैध समान बरामद्

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार चोरीछली तस्करी एवं समाजिक विकृती बेथिति बिरुद्धमा निर्मम एक्सनमा उत्रिए संगै धमाधम गोदाममै छापा मारेर लाखौका अबैध समान बरामद गर्न थालेको छ । बुधबार बेलुका प्रहरीले महेन्द्रनगर बजारको गल्ली नम्बर २ मा अवस्थित  गुप्ता किराना पसल र उसैको गोदाममा छापा मारेर लाखौ मुल्यका भन्सार छलीगरी ल्याएका अबैध […]

Continue Reading

निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा

काठमाडौं– संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन गर्न दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलन थालेका छन् । सोमबार माइतीघर मण्डालामा धर्ना दिँदै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले सडक आन्दोलन सुरु गरेको हो । उनीहरुले निजामतिको सेवा भित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै […]

Continue Reading

ग्याँस र पेट्रोलियम पदार्थकाे मुल्य बढयाे, ग्याँसकाे मुल्यमा ह्वातै बृद्वि

कञ्चनपुर– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार (आज) मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो । खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । भारतबाट […]

Continue Reading

अबको शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन : शिक्षाविद् काेइराला

काठमाण्डाै – सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहितका विषयहरू उल्लेख नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरूले आज (बुधवार) देखि काठमाण्डाै केन्द्रित आन्दोलन शुरु गरेका छन् । सरकारले संसद् सचिवालयमा दर्ता गरेको विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आन्दोलन थालेका हुन् । सरुवा, बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग राखेर शिक्षकहरू आन्दोलित छन् । […]

Continue Reading

‘डिजिटल’ नेपाल बनाउने सपना छ : प्रधानमन्त्री प्रचण्ड

बेइजिङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग नेपाललाई ‘डिजिटल’ बनाउने सपना रहेको बताउनुभएको छ । आज सोमवार चीनको बेइजिङमा रहेको डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरूपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका […]

Continue Reading

कञ्चनपुरका आरक्ष पीडितको माग सम्बोधन गर्न न्यायिक आयोग गठन

काठमाडौं- सरकारले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापितहरुको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आरक्ष पीडितको माग सम्बोधनका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (पुरानो आरक्ष)बाट पीडित भएका जनताको समस्याको […]

Continue Reading