सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

कञ्चनपुर– नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

Continue Reading

डेङ्गीको सङ्क्रमण रोक्न प्रभावकारी काम हुन सकेन : सङ्क्रमण दिनहुँ बढ्दो क्रममा

काठमाण्डाै – नेपालमा डेङ्गीको सङ्क्रमण दिनहुँ बढ्दोक्रममा छ । तर सङ्क्रमण रोकथामका लागि प्रभावकारी काम हुन सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा ११ हजार छ सय ५९ जना छन् । तर तथ्याङ्कमा […]

Continue Reading

बेलडाँडी- दैजी हुलाकि सडकखण्ड बन्द

रमेश प्रसाद भट्ट/बेलडाँडी, कञ्चनपुर – कञ्चनपुरको सडक लुर्घटनामा परी ज्यान गएपछि बेलडाँडी- दैजी जाेडने हुलाकी सडक खण्ड  युवाहरूले बन्द गरेका छन्। मंगलबार दिउँसो हुलाकी सडककाे विचमा परेकाे खाल्डोमा पारेर दुर्घटना हुँदा बेलडाँडी-१ का २२ वर्षीय युवक सुनिल सार्कीको मोटरसाईकल माेटरसाईकल दुर्घटनामा मृत्यु भएपछि सम्बन्धि निकायकाे ध्याकर्षण गर्न बेलडाँडीका युवाहरूले सडक बन्द गरेका हुन । बेलडाँडी-दैजि […]

Continue Reading

माेटरसाईकल दुर्घटनामा परी बेलडाँडीका एक युवककाे मृत्यु

रमेश प्रसाद भट्ट/ बेलडाँडी,कञ्चनपुर-कञ्चनपुरकाे बेलडाँडी हुलाकी सडकखण्डमा परेकाे खाल्डाेमा परी माेटरसाईकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मंगलबार दिउँसाे बेलडाँडी गाउँपालिका-१ आनन्द टोलमा मोटरसाईकल दुर्घटना हुँदा स्थानिय राधाकृष्ण टोल बस्ने अन्दाजी २५ वर्षीय सुनिल सार्कीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले कञ्चनपुर खबरलाई जानकारी दिनुभयो । […]

Continue Reading

कञ्चनपुरका दिनेशले बनाए १ लाखमै इलेक्ट्रिक माेटरसाईकल

कञ्चनपुर–   कञ्चनपुरका एक युवाले १ लाखमै इलेक्ट्रिकल मोटरसाइकल बनाएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका –७ का दिनेश बिष्टले घरमै एक लाखमा इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन्। दिनेशले करिब एक लाख रकम खर्च गरेर आफ्नै घरमा इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन्। मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच कृष्णपुरका नगरप्रमुख हेमराज ओझाले लन्चिङ गरेका छन्। मोटरसाइकलको लन्चिङ गर्दै मेयर […]

Continue Reading

लागुऔषध नियन्त्रणमा प्रहरी निरीक्षक मल्लको एक्सन, ८ भारतीय सहित ४२ जना पक्राउ

किशोर तामाङ/कञ्चनपुर- कञ्चनपुर स्थित पुनर्वास -बेलौरी क्षेत्रमा नेपाल-भारत खुल्ला सिमा र सयौँ स-साना चोरी बाटो प्रयोग गर्दै नजिकै को भारतीय बजार खजुरिय र बसाही बजारमा घरायसी सरसामान खरीद गर्न जाने गर्दछन्। खुल्ला सिमा र दैनिक आवतजावतमा लागुऔषध प्रयोगकर्ताहरु पनि उक्त बजारमा सहजै रूपया खरीद तथा सेवन गर्न सकिने भएको हुँदा अधिकांश प्रयोगकर्ता र ब्यपारीले पुनर्वास […]

Continue Reading

कञ्चनपुर प्रहरीको विरोधमा निजि क्लिनिक सञ्चालक स्वास्थ्यकर्मी आन्दोलित, कार्वाही शैलीको विरोधमा

कञ्चनपुर-  कञ्चनपुर प्रहरीले भिमदत्तका विभिन्न स्थानका-६ मेडिकलमा छापामारी ४ जान पक्राउ गरेकोमा निजि क्लिनिक सञ्चालक स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन् । सोमबार महेन्द्रनगरको होटल कलशमा सि.एम.ए. संघले पत्रकार सम्मेलनको आयोजना गरी गत असार २९ र ३० गते भिमदत्तका विभिन्न स्थानका ६ मेडिकलमा कञ्चनपुर प्रहरीले छापारी ४ जना निजि क्लिनिक सञ्चालक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको विरोधमा जिल्ला भरीका […]

Continue Reading

समाजवादि पार्टीले वृक्षरोपण गरेर संगठन निर्माणकाे उद्वघाटन गर्याे

कञ्चनपुर–  नेपाल समाजवादी पार्टी सुदुरपश्चिम प्रदेश समितिले वृक्षारोपण गरेर संगठन निर्माण तथा विस्तार कार्यक्रमको उद्वघाटन गरेकाे छ । साेमबार कैलालीको धनगढीकाे भजनि र कंचनपुर जिल्लाको बेलौरी, पुर्नवास, लालझाडि लगाएतका स्थान सहित  प्रदेश भरीनै संगठन निर्माण तथा विस्तार कार्यक्रमकाे  वृक्षारोपण गरी उद्वघाटन गरीएकाे हाे । साे कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष तथा पार्टी राजनीतिक समिति सदस्य मिन […]

Continue Reading

बेलडाँडीमा कान काटेर गहना लुटेकाे आरोपमा एक जना पक्राउ

कञ्चनपुर– जिल्लाकाे बेलडाँडीमा एक महिलाकाे कान काटेर गहना लुटेकाे आराेपमा एक जनालाई बेलडाँडी प्रहरीले पक्राउ गरेकाे छ । शुक्रबार बेलडाँडी- ५ कि बर्ष ५० कि मिना राना मगरकाे कान काटेर गहना लुटेकाे आरोपमा बेलडाँडी-३ कमरीका ४५ बर्षिया राम बहादुर राना पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीमा निमित्त प्रमुख प्रहरी नायव निरिक्षक नवराज पाण्डेले कञ्चनपुर खबरलाई […]

Continue Reading

कञ्चनपुर पुर्णखाेप सुनिश्चितता तथा दिगाेपन घाेषणा

कञ्चनपुर– जिल्ला पूर्णखाेप सुनिश्चितता  तथा दिगाेपना घाेषणा गरिएकाे छ ।´पूर्ण खाेप सुरक्षित भविष्य´ भन्ने मुलनाराका साथ मंगलबार जिल्ला समन्वयकाे सभा कक्षमा जिल्लालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपन घाेषणा गरिएकाे हाे । हाल १३ वटा  प्राणघातक राेग विरूद्व खाेप लगाउदै आएकाे थियाे। जसमा जिल्लामा रहेका पालिका र गाउँपालिकाले याेभन्दा अगाडि  नै पुर्ण खाेप लगाएको घाेषणा गरि […]

Continue Reading