सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड ५९ लाखकाे बजेट
कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि सवा २९ अर्बको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन् । उनले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । भौतिक पूर्वाधार विकास […]
Continue Reading
