एसईई आजदेखि : ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसईई परीक्षा चैत २९ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका […]

Continue Reading

स्वास्थ्यमा नगरकाे मुहार फेर्दै कृष्णपुर, स्वास्थ्य विभागकाे टाेलिले स्वास्थ्य चौकीको निरीक्षण

कञ्चनपुर– जिल्लाकाे कृष्णपुर नगरपालिकाले स्वास्थ्यमा उलेख्य काम गर्दै नगरकाे मुहार फेर्ने काममा अघि बढेकाे छ । नगर भित्र स्वास्थ्य चाैकी देखि स्वास्थ्य केन्द्रहरूमा सेवाकाे पहुँचमा वृद्धि गरि विभिन्न जनमुखि काम गर्दै स्वास्थ्यमा नगरकाे मुहारनै फेर्ने याेजनाका साथ काम अघि बढाएकाे हाे । नगर प्रमुख ओझाले जनतामुखि स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन लाेक प्रिय  कार्यक्रम”नागरिक […]

Continue Reading

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु

काठमाण्डाै – न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु भएको छ । आजदेखि काठमाण्डौमा देशभरका पालिकाका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले डिजटल एपको उद्घाटन गरी न्यायिक समितिको राष्ट्रिय सम्मेलनकाे शुभारम्भ गर्नुभयो । डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ । पालिकाको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्‍याउने, न्याय […]

Continue Reading

१५ शैय्या अस्पताल निर्माणदेखि छेला औद्योगिक क्षेत्र संचालको माग राख्दै माओवादी केन्द्रले वेतकाेट नगरपालिकालाई बुझायाे ज्ञापन

माओवादी केन्द्रद्वारा बेदकोट नगरपालिकालाई ज्ञापन १५सैयाको नगर अस्पताल निर्माणदेखि छेला औदोगिक क्षेत्र संचालको माग कञ्चनपुर, १२ चैत्र नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार माओवादी केन्द्रले बेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । नगरको सम्बृद्धि सहितका विवित समस्या समाधानका माग अघि सारेर ज्ञापन पत्र बुझाएको नेकपा माओवादी केन्द्र बेदकोट नगरका […]

Continue Reading

माओवादी निकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूरा, अध्यक्षमा भट्टकाे दावि

कञ्चनपुर– नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशनको तयारी पूरा भएको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशनको तयारी पूरा भएको हो । महाधिवेशन १७ र १८ चैतमा काठमाडौंमा हुँदै छ । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व लिन वरिष्ठतम उपाध्यक्ष अम्बादत्त भट्ट अग्रसर भएका छन । संगठनको करिब सात वर्षपछि हुन लागेको […]

Continue Reading

बेलडाँडी प्रहरी प्रमुख पातली सरूवा, सफलता पुर्वक पूरा गरे कार्यकाल

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिपक पातलीकाे सरूवा भए संगै विदाई गरिएकाे छ । आईतवार ईप्रका बेलडाँडीमा एक कार्यक्रमका माझ प्रहरी निरिक्षक पातलीलाई कुशलता पुर्वक एक बर्षे कार्यकाल सम्पन्न गरि सरूवा भए संग भव्य रूपमा विदाई गरीएकाे हाे । विदाई कार्यक्रममा बेलडाँडी गाउपालिका अध्यक्ष हरिश्चन्द्र राना, प्रबक्ता गज […]

Continue Reading

बेलडाँडीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रदेश द्वारकाे मुख्य मन्त्री शाहिले गरे उद्वघाटन

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि रुट संचालन भएको छ । बेलडाँडी गाँउपालिका-५ ईमलिया हुँदै निकुञ्जमा पर्यटक प्रवेसका लागि  रुट संचालन भएको हो । संघीय सरकारको निर्णय अनुरुप बेलडाँडी गाँउपालिकाले निकुञ्ज प्रवेसका लागि रुट निर्माण गरेको छ । बुधबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले एक कार्यक्रमका विच सो […]

Continue Reading

सुदूरका ठुला आयोजनामा बजेटको कमिहुन दिदैन: प्रधानमन्त्री प्रचण्ड

कञ्चनपुर-प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरका ठुला गौरबका आयोजनामा बजेटको कमि हुन नदिने बताएका छन । सोमबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा संचालित सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमा हाल संचालित ठुला गौरबका आयोजनामा बजेटको कमि हुन नदिने बताएका हुन । प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा रहेका […]

Continue Reading

यति एयरलाइन्स दुर्घटनाको रहस्य : दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना

काठमाडौं – गत माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको रहस्य खुलेको छ । ९एन–एएनसी एटीआर जहाज दुर्घटना लगत्तै गठित सरकारी छानबिन आयोगले जहाज अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको र दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको हो । अवतरणका क्रममा इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा अत्यधिक घर्षण उत्पन्न […]

Continue Reading

कञ्चनपुर औद्योगिक व्यापार मेलाकाे तयारी पूरा,, फागुन १ देखि १० सम्म महेन्द्रनगरकाे खुल्ला मञ्चमा

कञ्चनपुर- आउँदो १ फागुनदेखि कञ्चनपुरको महेन्द्रनगरमा औद्योगिक व्यापार मेला हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ काे सम्पुर्ण तयारी पूरा भएको हो । ‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले १४ औँ संस्करण […]

Continue Reading