नेवि संघ कंचनपुरको जिल्ला अध्यक्षमा चटौत

कंचनपुर /नेपाल विद्यार्थी संघ कंचनपुरको जिल्ला अध्यक्षमा रमेश चटौत मनोनीत भएका छन् । नेपाल विद्यार्थी संघको अधिबेशन आगामी चैतमा हुँदैछ । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले चटौतलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाली कांग्रेस कंचनपुर जिल्ला कार्य समितिको सिफारिस पश्चात नै चटौतलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ । नेपाली कांग्रेस कंचनपुरले गत पुष २८ […]

Continue Reading

नेकपा माओवादी केन्द्र बेलडाँडी सचिव चेतबहादुर शाह काँग्रेस प्रवेश

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेकपा माओवादी केन्द्र बेलडाँडी गाउँ कमिटि सचिव तथा वाइसीएल नेपालका बेलडाँडी इन्चार्ज चेत बहादुर शाहले पार्टी परित्याग गरेका छन्। शुक्रबार नेपाली काँग्रेस क्षेत्र नम्बर-१ काे क्षेत्रीय कार्य समितिकाे कार्यालय बेलाैरीमा एक समारोहका विच कांग्रेसका नेता तथा प्रदेश सांसद दिवानसिंह बिष्टले माओवादी केन्द्रका शाहलाई पार्टीमा स्वागत गरेका हुन। वाइसीएल जिल्ला कमिटी सचिवालय सदस्य […]

Continue Reading

बेलाैरी र बेलडाँडीमा माघिकाे आज एक दिने स्थानिय विदा

रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरका दुई स्थानिय तह बेलोरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले आज १ दिन स्थानीय विदा दिने निर्णय गरेका छन् । बेलाैरी र बेलडाँले सुचना जारी गर्दै पुस ३ गते आज मंगलबार माघि पर्वकाे अवसरमा १ दिने स्थानिय विदा दिने निर्णय गरेकाे हाे । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर वि.क. द्धारा हस्ताक्षर गरिएको […]

Continue Reading

स्ववियु चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय

कञ्चनपुर/काठमाडौ -त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ । हिजो बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस […]

Continue Reading

चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु: प्रदेश सभा सदस्य सरल

कञ्चनपुर– कञ्चनपुर निर्वाचन क्षेत्र २(क)बाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य ओम विक्रम भाट(सरल)ले चुनावका बेला जनतासंग गरेका बाचा प्रतिबद्धता अनुरुप काम गर्ने बताउनुभएको छ । आइतबार लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन क्षेत्र २(क) प्रचारप्रसार समितिले कृष्णपुरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन । […]

Continue Reading

प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री रमेश लेखकलाई बेलडाँडीमा सम्मान कार्यक्रम

कञ्चनपुर– मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुर्व मन्त्री समेत रहेका नेपाली काँग्रेस नेता मा.रमेश लेखकलाई एक कार्यक्रमका माझ बेलडाँडीमा सम्मान गरिएकाे छ । शुक्रबार बेलडाँडी गाउपालिका वडा नम्बर-२ चवन्नी बजारमा एक कार्यक्रमका विच काँग्रेस नेता कार्यकर्ता र शुभचिन्तकहरूले दाेसल्ला र फुलमाला लगाई सम्मान गरिएकाे काँग्रेस बेलडाँडीका नेता […]

Continue Reading

३५ बर्षकै उमेरमा ओम विक्रम भाट ‘सरल’को ससदीय यात्रा

३५ बर्षकै उमेरमा ‘सरल’को ससदीय यात्रा कञ्चनपुरबाट निर्वाचित प्रदेश र प्रतिनिधीसभा सदस्य मध्ये सबैभन्दा कम उमेरका सरल बने संसद कञ्चनपुर, १४ मंसिर ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुरबाट सबैभन्दा कान्छा(कमै उमेर)मा युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश संसद बनेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सरल ३५ […]

Continue Reading

कञ्चनपुरका नव-निर्वाचित प्रदेश र प्रतिनिधी सभा सदस्यलाई प्रमाण पत्र

कञ्चनपुर – मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई प्रमाण पत्र तथा सपथ ग्रहण गराईएको छ ।  सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका नव निर्वाचित प्रदेश र प्रतिनिधी सभा सदस्यलाई प्रमाण पत्र तथा सपथ ग्रहण गराईएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तारा प्रशाद […]

Continue Reading

ओलीले साढे तीन बर्ष गफमै विताए: काँग्रेस प्रवक्ता महत

कञ्चनपुर, २० कार्तिक– नेपाली काँग्रेसका प्रवक्ता प्रकासशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारले साढे तीन बर्षमा गर्न नसकेको काम शेर बहादुर देउवा नेतृत्वको सरकारले डेढ बर्षमै गरेको बताएका छन । आइतबार बिहान प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता महतले ओली नेतृत्वको सरकारले साढे तीन बर्षमा गर्न नसकेको काम देउवा नेतृत्वको सरकारले डेढ […]

Continue Reading

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

काठमाण्डाै – नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य भन्ने नारा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र […]

Continue Reading