धनगढीमा अनशनरत डा.गाेविन्द केसीकाे स्वास्थ्य जटिल बन्दै

धनगढी – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, […]

Continue Reading

बेलडाँडीको गणेश माविमा शिक्षक भर्नामा धाँधली,, पुन: परिक्षाकाे माग गर्दै अध्यक्षलाई ज्ञापन

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको एक सामुदायिक विद्यालयमा राहत शिक्षक भर्नामा धाँधली गरेको भन्दै आवेदकले पुन: परीक्षाको माग अघि सारेका छन । बेलडाँडी गाँउपालिका ५ मोहनपुर भुर्षामा रहेको गणेश माविमा प्राथमिक तहको राहत शिक्षक भर्नामा धाँधली भएको हाे । धादली परीक्षा पुन: गरिनु पर्ने माग सहित व्यवस्थापन समिति अध्यक्ष नन्द किशाेर एसकेलाई निवेदन समेत दिएका […]

Continue Reading

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै

काठमाण्डाै – चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउँदैछ । उहाँ नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै दिउँसो नेपाल आउन लागेको हो । नेपाल आउनेबित्तिकै उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्ने कार्यक्रम छ । भोलि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ । लीले पर्सि राष्ट्रपति […]

Continue Reading

पुर्व मन्त्री रमेश लेखकले महाकाली कोरिडोरको स्थलगत अवलोकन गरे

बैतडी -पुर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आज महाकाली कोरिडोरको स्थलगत अवलोकन गरेका छन् । ‘जनताका साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर विभिन्न कार्यक्रममा सहभागी हुन बैतडी पुगेका नेता लेखकले बैतडीको तल्लो स्वराडमा पर्ने  महाकाली कोरिडोर खण्डको  स्थलगत अध्ययन गरेका हुन् । सो अवसरमा नेता लेखकले पश्चेश्वरका स्थानिय वासिन्दासँग कोरिडोरका बिषयमा […]

Continue Reading

कञ्चनपुरका अनुदान शिक्षक संघर्ष समितिकाे संयाेजकमा भट्ट चयन,,पेशागत हकहितमा लाग्ने उद्वघाेष

रमेश प्रसाद भट्ट/२९ साउन,कञ्चनपुर- जिल्लामा अनुदान सेवामा कार्यरत शिक्षकहरूकाे पेशागत हकहितमा लागि लडने शिक्षण सिकाइ अनुदान संघर्ष समितीको तेस्रो जिल्ला भेलाबाट संयाेजकमा ललित माेहन भट्टलाई चयन गरेकाे छ। शनिबार कलुवापुरमा सम्पन्न भएकाे संघर्ष समितिकाे तेस्रो जिल्ला भेलाले भट्टकाे संयाेजकत्वमा १३ सदस्यीय संघर्ष समिति सर्व सम्मत चयन गरिएकाे सिद्वनाथ निमावि बेलडाँडीका शिक्षक सचिन कठायतले जानकारी दिनु […]

Continue Reading

बेलडाँडी गाँउपालिकाको ११ औँ गाँउसभा, बहु प्राविधिक विद्यालयदेखि भूमिहिनलाई लालपुर्जा वितरणसम्मका योजना

कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाँउपालिकाको ११ औँ गाँउ सभा शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति,कार्यक्रम तथा बजेटका लागि शुक्रबारदेखि गाँउपालिकाको गाँउ सभा शुरु भएको हो । गाँउ सभामा बेलडाँडीका प्रमुख हरिशचन्द्र रानाले नीति तथा कार्यक्रम पं्रस्तुत गर्दै गाँउमै विज्ञान विद्यालय संचालन, बहुप्राविधिक शिक्षालय स्थापनादेखि भूमिहिन,सुकुमबासी, आरक्षपीडितलाई जमिन दिलाउँदै लालपुर्जा वितरणको योजनाअघि सारेको छ […]

Continue Reading

बेलडाँडी गाउपालिकाले हालसम्म गरेका सबै निर्णय सार्वजनिक गर्याे,, स्वास्थ्य, शिक्षा देखि थुप्रै जनप्रिय निर्णय

कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाँउपालिका नव-निर्वाचित जनप्रतिनिधीले गाँउको सम्बृद्धिका लागि थुप्रै योजना अघि सारेका छन । नव निर्वाचित जनप्रतिनिधीको तीन पटक बसेको कार्यपालिका बैठकबाट पारित भएका निर्णय सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमका विच गाँउ कार्यपालिका बैठकबाट पारित भएका निर्णय सार्वजनिक गरेको हो । बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले प्रमुख हरिशचन्द्र राना, उप प्रमुख […]

Continue Reading

तारा एअरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि

काठमाण्डौ – पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज […]

Continue Reading

बेलडाँडीमा १५८२ मत गणना हुदा २५४ मतले काँग्रेसकाे अग्रता कायमै

कञ्चनपुर – स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ । १५८२ मत गणना हुदा नेपाली काँग्रेसले २५४ मतले अग्रता लिएकाे छ । नेपाली काँग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हरिश्चन्द्र रानाले ६८० मत ल्याएका छन्,भने उनका प्रतिद्वन्दि नेकपा एमालेका अक्कल बहादुर विष्टटले ४२६ मत प्राप्त गरेका छन् वडा नंं. […]

Continue Reading

बेलडाँडीमा ६२५ मत गणना हुदा ९१ मतले कांँग्रेसकाे अग्रता

कञ्चनपुर – स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसले अग्रता लिएको छ । राती ३ बजेदेखि शुरु भएको मतगणना ६२५ मत गणना हुदा नेपाली कांग्रेसका हरिचन्द्र रानाले २६५ र नेकपा एमालेका अक्कल बहादुर बिष्टले १७४ मत प्रप्त गरेका छन् । माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले ९६ मत प्राप्त गरेका छन् । भने […]

Continue Reading