कञ्चनपुरमा मतदाताकाे उत्साहा जनक सहभागितामा मतदान हुदै
कञ्चनपुरमा मतदाताकाे उत्साहा जनक सहभागितामा पाँच बर्षपछि जनताले आफ्ना स्थानीय जनप्रतिनिधी छान्नका लागि आज(शुक्रबार) मतदान गरिरहेका छन । बिहान ७ बजेदेखि कञ्चनपुरमा पनि मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोकेको समय अनुरुप जिल्लाका ९ वटै पालिकामा मतदान शुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तारा प्रशाद शर्माले जिल्लाका ९ वटै […]
Continue Reading
