नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू कञ्चनपुर अध्यक्षमा पन्त
कञ्चनपुर– नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरको अध्यक्ष(संयोजक) मा रमेश पन्त चयन भएका छन । सोमबार महेन्द्रनगरमा सम्पन्न भएको अनेरास्ववियू कञ्चनपुरको जिल्ला भेलाले अध्यक्षमा विद्यार्थी नेता पन्त चयन भएका हुन । सह संयोजक प्रज्वल कुँवर सदस्य कमल एके, हिमेश थापा, केशव खडका, तोयराज जोशी, रोहित बडू, सोमराज बडू, किशोर प्रशाद भट्ट,संगिता […]
Continue Reading
