माओवादी केन्द्रले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न, प्रभावकारी रूप दिइ प्रतिवेदन पेस गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहनुभएको […]

Continue Reading

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाण्डाै – आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको […]

Continue Reading

दार्चुलामा जीप दुर्घटना, चालक सहित २ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर- दार्चुलामा जीप दुर्घट्ना हुदा चालक सहित दुई जनाको मृत्यू भएको छ भने पाच जना घाईते भएका छन । शनिबार दार्चुलाको गोकुलेश्वर–चौपाचा सडकखण्डमा जीप दुर्घट्ना भएको हो । शनिबार दिउसो यात्रु लिएर गोकुलेश्वरबाट चौपाता जानेक्रममा लेकम गाउँपालिका वडा नं. ६ को घोडेशिला भन्नेठाँउ ९उचाकोट मन्दिर नजिकमा दुर्घट्ना भएको हो । जीप दुर्घटनामा मृत्यू हुनेको सनाखत […]

Continue Reading

बैतडी: छोरीको हत्या गरि फरार भएका महरा पक्राउ

बैतडी –बैतडीमा छोरीलाइ गोली प्रहार गरि फरार भएका महरा ४ दिन पछी पक्राउ परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले ४ दिन पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए । माघ २४ गते साँझ महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी २० वर्षीया विवाहित छोरी […]

Continue Reading

दैजी बेलडाँडी सडक खण्डमा बँदेल संग माेटरसाईकल दुर्घटना हुदा दुई जना घाईते, बदेलकाे मृत्यु एक जनाकाे अवस्था गम्भिर

रमेश प्रसाद भट्ट/बेलडाँडी –कञ्चनपुरकाे बेलडाँडी गाउँपालिकामा पर्ने दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प नजिक शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ, भने दुई जना घाईते भएकाछन् । जसमा एककाे अवस्था गम्भिर रहेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएकाे छ ।दैजी देखि बेलडाँडी अाउने क्रममा सु.प्र.प.०१००८ प ४६८८ नम्बरकाे हाेण्डा […]

Continue Reading

कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी

काठमाण्डौँ– कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तरत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले […]

Continue Reading

सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति साउदी अरबमा गठन

बिकाश सिंह महता /कञ्चनपुर –  सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको संयोजकत्वमा साउदी अरेबियामा सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति गठन भएको छ । ‘सुदूरपश्चिम का लागि सुदूरपश्चिमेली’भने मुल नाराका साथै सुदुरपस्चिमेलीहरुलाई एक आपसमा जोडेर एक आपसमा परिचित गराउने उद्देश्यले भौगोलिक दृष्टिकोणले विशाल देश साउदी अरबलाई कर्मथलो बनाएर यत्रतत्र छरिएर बस्नु भएका हाम्रा […]

Continue Reading

२९ गते हुने विराेध प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई कांग्रेसकाे आह्वान

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।  कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै […]

Continue Reading

बेलडाँडी गाउपालिकाद्धारा ७ गते आईतबार सार्वजनिक विदा दिने निर्णय

रमेश प्रसाद भट्ट /कञ्चनपुर-  बेलडाँडी गाउपालिकाले यहि मंसिर ७ गते आईतबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार आकस्मीक रुपमा बसेको गाउँकार्यपालिकाको बैठकले वडा नम्बर- ५ का वडा अध्यक्ष कृष्ण बहादुर रोकायाको दुखद् निधन भएका कारण एक दिन गाउपालिका भित्रका सबै सरकारी कार्यालयहरुमा सार्वजनिक विदा गर्ने निणर्य भएको बेलडाँडी गाउँपालिका प्रबक्ता एवं वडा […]

Continue Reading

खाडीका देशबाट आउन थाल्यो नेपाली कामदारको माग, मागपत्र प्रमाणीकरण खुलाउन अनुरोध

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदार मागपत्र प्रमाणीकरण तत्काल खुलाउन अनुरोध गरेको छ ।नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश साउदी, ओमान, यूएई, बहराइन तथा केही यूरोपका देशहरुबाट समेत कोरोना महामारीकै समयमा पनि नेपाली कामदार लिन सक्ने जानकारी रोजगारदाताले गराएको र ठूलो परिमाणमा माग आएको भन्दै संघले तत्काल मागपत्र प्रमाणीकरण खुलाउन माग गरेको हो […]

Continue Reading