बेलौरीमा लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ
रमेश प्रसाद भट्ट/ बेलौरी – बेलौरीमा लागु औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर -४ बस्ने बर्ष ३० का शेर बहादुर चन्द र शान्तिपुरका ४० बर्षिया मनोज विष्टलाई १९.२६ लागु औषध ब्राउन सुगर सहित बेलौरी प्रहरीले पक्राउ गरेको हो । विहिबार विहान भातिय प्लेट यूपि ३१ ए […]
Continue Reading
