भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुग्यो

निकै तीव्र गतिमा फैलिएपछि भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुगेको छ।  भारतमा अहिलेसम्म एक लाख ६ हजार ४७५ जना संक्रमित भेटिएका छन्। संक्रमित संख्याका हिसाबले भारत विश्वको ११औं स्थानमा छ। त्यहाँ तीन हजार ३०२ जना संक्रमितको ज्यान गइसकेको छ। जारी लकडाउनका कारण त्यहाँका करोडौं मजदुरहरु भोकै रहेको र सडकमा दैनिक हजारौं मानिसको विचल्ली देखिइन […]

Continue Reading

बाँकेमा ४७ जनामा कोरोना पोजिटिभ,संक्रमितको संख्या ३५१ पुग्यो

बाँके— बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार तिनीहरु मध्ये अधिकांश भारतबाट फर्किएका नेपाली छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । […]

Continue Reading

कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

काभ्रे — कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा […]

Continue Reading

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालामा कोरोनाको संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ । आइतबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको स्वाब संकलन गर्दा कोरोना पोजिटिभ आएको जानकारी गराए । उनी गाउँपालिकाको मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

Continue Reading

नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए । संक्रमितमध्ये […]

Continue Reading

‘जनताले पत्याएनन्‌, दासढुङ्गा दुर्घटनाबारे छानबीन गर्छौं’ : नेकपा

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान गएको दासढुङ्गा दुर्घटनाबारे छानबीन गर्ने जनाएको छ। २७ औं मदन-आश्रित स्मृति दिवसका अवसरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वक्तव्य जारी गर्दै आम नेपाली जनता उक्त घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको र […]

Continue Reading

डाक्टर गोविन्द केसी बैतडीमा

बैतडी – चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी सोमबार बेलुका बैतडी आइपुगेका छन्। समग्र सुदूरपश्चिमको स्वास्थ्य अवस्था बुझ्न आएका उनी यसैको सिलसिलामा बैतडी आएका हुन्।  उनी २ दिनसम्म बैतडी रहने बताइएको छ। यस क्रममा उनले जिल्लाको स्वास्थ्यवस्थाबारे बुझ्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।  साथै यहाँ बिरामीको निःशुल्क उपचार गर्ने उनले बताएका छन्। […]

Continue Reading

सुगौली सन्धिलाई आधार बनाएर नक्सा सार्वजनिक गर्न सीमा बचाउ अभियानको माग

काठमाडौँ — भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सीमा बचाउ अभियान, नेपालले आपत्ति जनाउँदै सरकारलाई सुगौली सन्धिले तोकेको भूमि समेटेर आधिकारिक नक्सा सार्वजनिक गर्न माग गरेको छ । अभियानका संयोजक भैरव रिसालले विज्ञप्ति जारी गर्दै सरकारलाई प्रश्न गरेका छन्, ‘नेपाल सरकारको तर्फबाट सुगौली सन्धिले तोकेको नेपालको आधिकारिक नक्सा प्रकाशन गर्न नेपाल सरकारलाई कसले रोक्यो […]

Continue Reading

शनिबार थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसारउदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जना महिलामा कोरोना भाइरसको […]

Continue Reading

बैतडीमा भारतबाट ६ हजार ९१ भित्रिए, १ हजार १ सय २० को मात्रै कोरोना परीक्षण

बैतडी – गएको चैत्र १ गतेदेखि वैशाख तेस्रो हप्तासम्म बैतडीमा भारतबाट ६ हजार ९१ जना भित्रिएका छन् । गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना बैतडी भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । बैतडीमा जिल्लामा ६ हजार बढी नागरिक भित्रिए पनि अहिलेसम्म एक हजार एक सय २० जनाको मात्रै […]

Continue Reading