नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगन्ज –नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका […]

Continue Reading

बाबुरामलाई कारबाहीको मागसहित मानव अधिकार आयोगमा उजुरी

अपहरणको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ(किसान)र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरूले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। सोमबार मानव अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्। उनीहरूले आफूहरू निर्दोष रहेको समेत दाबी गरेका छन्। ‘समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर […]

Continue Reading

बर्दियाबाट ५ वैशाखमा भारत गएका दुई जनामा कोरोना पुष्टि

बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, ‘अहिले क्रसर रहेको क्षेत्र र त्यस वरपर उच्च निगरानी र सतर्कता अपनाएका छौं ।’ […]

Continue Reading

नेकपा सचिवालय बैठकमा नेताहरू विभाजित

काठमाडौं : सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो पार्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउनेसम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेकपा बैठकमा नेताहरू विभाजित भएका छन्। पार्टीभित्र छलफलै नगरी अध्यादेश मन्त्रिपरिषद् बैठकबाट पारित गरेर जारी गर्न राष्ट्रपतिकहाँ पठाइएपछि सोमबार आकस्मिक रुपमा नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। गम्भीर राजनीतिक महत्वको विषयमा पार्टीमा छलफल नभएको भन्दै […]

Continue Reading

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार, अमेरिकामा साढे ४२ हजार भन्दा बढीको ज्यान गयो

विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ। विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। २४ घन्टामा […]

Continue Reading

सीमा क्षेत्रमा थप सुरक्षा फौज

काठमाडौँ — लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गरेको छ । वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा सुरक्षामा कडाइ गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ । ‘लकडाउन थपिएसँगै आवतजावत माग गर्दै सीमा नाकामा भीड लाग्न सक्छ, त्यसप्रति […]

Continue Reading

भीमदत्त नगरपालिकामा घुम्ती पसल सेवा बन्द

भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएको घुम्ती पसल सेवा बन्द गरिएको छ । सरकारको निर्णय अनुसार लकडाउनको समयमा वासिनदालाई दैनिक उपभोगका समान उपलब्ध गराउन नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य संघको समन्वयमा घुम्ती पसल सेवा सञ्चालन गरिएको थियो । भीमदत्त नगरपालिकामा शनिबार बसेको अत्याश्वक खाद्यान्न आपूर्ति तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले कोरोना भाइरस (कोभिड १९) को […]

Continue Reading

सरकारले भन्यो– नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः आग्रह गरेको छ। १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारले आग्रह गरेको हो। सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले आग्रह गरेको छ। […]

Continue Reading

धनगढीमा कोरोनाको परीक्षण सुरु

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा नोवेल कोरोना भाइरस (कोभिड-१९)को परीक्षण सुरु भएको छ । कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटीपीसीआर जडान कार्य पूरा भएपछि बिहीबारदेखि प्रयोगशाला जाँच सेवा सुरु भएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानपछि परीक्षण सुरु भएको अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बताए […]

Continue Reading

परराष्ट्रमन्त्री विवादमा

 सरकारको आलोचना गर्नेहरूलाई ‘गिद्ध र कुकुर’को संज्ञा दिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विवादमा परेका छन्। मन्त्री ज्ञवालीले सरकारी सञ्चारमाध्यममा दिएको एक अन्तर्वार्तामा ‘गिद्धहरूले फूलतिर हेर्दैनन्, सिनो मात्र हेर्छन्’ भनेका छन्। सरकारको विरोध गर्नेलाई ‘सिनो खाने गिद्ध’को प्रतीक बनाएपछि उनी विवादमा तानिएका हुन्। नेकपा विदेश विभाग उपप्रमुख राम कार्कीले सरकारको कार्यशैली र व्यवहारप्रति सधैंजसो ‘रिजर्भेसन’ रहेको बताए। […]

Continue Reading