कञ्चनपुर प्रहरीले दुई दिनमै ११ लाख ४६ हजारका अबैध समान बरामद् गर्याे

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुर भन्सार छली तस्करी विरूद्व कडा रूपमा प्रस्तुत भएसंगै लाखाै मल्यका अबैध समान बरामद् गर्न थालेकाे छ । कञ्चनपुर प्रहरीले जेठ ४ र ५ हिजाे र आज गरी दुईदिनमै मात्र ११ लाख ४६ हजार बराबरका अबैध भन्सार छलीका समान बरामद् गरेकाे हाे । जिप्रका कञ्चनपुर, ईलाका प्रहरी कार्यालय बेलडाँडी, प्रहरी […]

Continue Reading

मझगाउँ विमानस्थल सञ्चालनकाे माग देखि जिल्लाकाे चाैतर्फि विकासका लागि प्रधानमन्त्रीकाे ध्यानाकर्षण

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरमा बन्द रहेकाे मझगाउँ विमानस्थल पुन: शुचारू देखिन जिल्लाकाे अन्य थुप्रै विकास निर्माणकाे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) काे ध्यानाकर्षण गरिएकाे छ । मंगलबार कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जाेशी, मझगाउँ विमानस्थल पुन:सञ्चालन समितिका सचिव राजेन्द्र बहादर चन्द, सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार, राष्ट्रिय सभा सदस्य रेणु चन्द, वेतकाेटका […]

Continue Reading

सुरक्षित र प्रभावकारी दादुरा–रुवेलाको विरुद्धको खोप

काठमाण्डौ – भोलिदेखि शुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन सरकारले अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेकाले सबै बालबालिकालाई लगाउन अनुरोध गर्नुभयो । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भोलिदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन […]

Continue Reading

भिमदत्तमा फोहर व्यवस्थापन गर्न चुनौती, पालिकाले कडा कदम नचाल्दा सवैलाई हैरानी

डिल्लीराज पन्त/कञ्चनपुर -कञ्चनपुर सदरमुकाम महेन्द्रनगर क्षेत्र तथा राजमार्ग किनारमा फोहरका कारण सर्वसाधारणले हैरानी बेहर्नु परिरहेको छ । दैनिक ठुलो मात्रामा निस्कने फोहर स्थानिय तथा वजार वासिले समेत जथाभावि मिल्काउदा यसले विकराल समस्या लिने देखिएको छ । फोहरका कारण मानव स्वास्थ्यमा हुने समस्या र यसले पर्यटन लगायत का क्षेत्रमा समेत नकारात्मक असर पर्ने हुदा जनचेतनाका लागी […]

Continue Reading

कञ्चनपुर प्रहरीद्वारा अबैध कपडा बरामद्

महेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार छलीका अबैध कपडा बरामद गरेकाे  छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएकाे प्रहरी टाेलीले भीमदत्त नगरपालिका–४ बसपार्कबाट करिब १ लाख ६ हजार १ सय मुल्य बराबरका कोट पाईन्टका कपडा, लेडिज सुट, स्वीटर लगाएत उनी मोजा बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले  जनाएको छ। नियन्त्रणमा लिएका कपडा भन्सार […]

Continue Reading

धनगढीमा एकदिने मनोसामाजिक परामर्श तालिम सम्पन्न

विकास सिह महता/ धनगढी : सुदूरपश्चिम प्रदेशमा रहेका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई मध्यनजर गर्दै धनगढीमा मनोसामाजिक परामर्श तालीम सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमका साथ एकता नेपाल धनगढीको आयोजनामा होटेल बसेरा धनगढीको सभाहलमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरू लाई एक दिने मनोसामाजीक परामर्श सम्बन्धि तालिम दिएको एकता नेपालका संयोजक राज चौधरीले बताउनु […]

Continue Reading

बेदकोटको १४ औं नगर सभा सम्पन्न, विभिन्न निर्णय संगै कानुन पारित

कञ्चनपुर-बेदकोट नगरपालिकाको १४ औं नगर सभा तथा हिउँदे अधिवेशन बिहीबार सकिएको छ । नगर सभाबाट विभिन्न कानुन पारित गर्दै अधिवेशन सम्पन्न भएकाे हाे । बेदकोट नगर कार्यापालिकाका थुप्रै निर्णयहरू समेत अधिवेशनमा नगर सभाबाट अनुमोदन गरिएका नगरपालिकाले जनाएकाे छ । नगर सभाबाट सडक, पुल, तटबन्ध निर्माण लगायतका ठूलो लगानीका योजना निर्माणका लागि संघीय सरकारसंग माग गरिएको […]

Continue Reading

महेन्द्रनगर बजारमा ट्राफिक व्यवस्थापनमा प्रहरीकाे अभियान

कञ्चनपुर-  जिल्लाकाे महेन्द्रनगर बजार क्षेत्रमा सवारी साधन व्यवस्थीत पार्नका लागि प्रहरीले अभियान सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार सहितको क्षेत्रमा सवारी साधन व्यवस्थापनका लागि ट्राफिक, वडा र जिल्ला प्रहरी कार्यालयले संयुक्त अभियान शुरु गरेको हो । भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ क्षेत्रका संरचना हटाएसँगै प्रहरीले संयुक्त रुपमा मङ्गलबार देखि अभियान शुरु गरेको […]

Continue Reading

विद्यार्थी नेता विष्टले दिए जन्म दिनमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री

कञ्चनपुर– कञ्चनपुरका एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री सहयोग गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला संयोजक भुवन सिह विष्टले जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री सहयोग गरेका हुन । नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी कञ्चनपुर संयोजक विद्यार्थी नेता विष्टले मंगलबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित रहेका समाजकल्याण बाल अनाथालयमा बस्दै […]

Continue Reading

कञ्चनपुरमा २२ बर्षिया एक युवतीकाे रहस्यमय मृत्यु, एक जना पक्राउ

कञ्चनपुर– जिल्लामा एक युवतीकाे रहस्यमय तवरले मृत फेला परेछि छिन् । पुनर्वास नगरपालिका –०६ बस्ने लक्ष्मी खडका मृत अवस्थामा फेला परेकी छन् । २२ वर्षिय युवती लक्ष्मी खड्का भीनपा –१८ खैरभट्टीकी नन्दा जोशीको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । प्रहरीले सुचना पाउने वितिकै झुण्डिएकाे अवस्थामा हामिले फेला परेकाे […]

Continue Reading