नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

Uncategorized

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालामा कोरोनाको संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ । आइतबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको स्वाब संकलन गर्दा कोरोना पोजिटिभ आएको जानकारी गराए ।

उनी गाउँपालिकाको मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *