सुदूरपश्चिमकाे मुख्यमन्त्री चयनको विषयमा प्रचण्ड र खनालबीच छलफल

धनगढी -प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ । भेटमा मुख्यगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने विषयमा छलफल भएको र प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म निकास निकाल्ने आश्वासन दिएको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको […]

Continue Reading

कोलेस्ट्रोल घटाउन डा. ओममूर्ति अनिलको सुत्र यस्ताे छ ?

डा. ओम मुर्तिअनिल- कोलेस्ट्रोललाई खानाबाट नै घटाउन सकिन्छ। खानासम्बन्धी सामान्य एउटा फर्मुला अपनाए कोलेस्ट्रोल घटाउन सहजै सकिन्छ। कोलेस्ट्रोल बढाउने जुन खानेकुरा हुन्छ त्यो जनावरबाट प्राप्त हुन्छ। जुन खानेकुरा वनस्पतिबाट प्राप्त हुन्छ, त्यसले कोलेस्ट्रोललाई बढाउँदैन। यो ९० प्रतिशतभन्दा बढी खानेकुरामा लागु गर्न सकिन्छ। तर यसका केही अपवादहरु पनि छन्। दूध जनावरबाट आउँछ भनेपछि यसले कोलेस्ट्रोल बढ्ने […]

Continue Reading

बेलडाँडीमा यसबर्ष `रामलिला´ हुने

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  जिल्लाकाे बेलडाँडी गाउँपालिकामा यस बर्ष भगवान रामकाे कथामा आधारित `रामलीला´ आयोजना हुने भएको छ ।    दशैँ तथा तिहारलाई विचमा पर्नेगरी रामलीला आयोजना हुने  रामलीला समितिका अध्यक्ष गोपाल सिंह गुरुङले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो । शनिबार (आज) बेलडाँडी रामलीला समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, रामलिला समितिका आजीवन सदस्यहरूकाे भेलाबाट राललिला कार्यक्रम […]

Continue Reading

गर्भावस्थामा किन हुन्छ निद्रा नलाग्ने समस्या ?

गर्भावस्थामा महिलाहरु शारीरिक तथा मानसिक पीडाबाट गुज्रनुपर्छ । यस क्रममा महिलालाई भरपुर आरमको जरुरी हुन्छ । शिशु जन्माइसकेपछि आमाको निद्रा खल्बलिन्छ । मस्त निदाउन पाउँदैनन् । बच्चालाई दुध ख्वाउन, दिसा पिसाब सफा गरिदिन राती पटक पटक जाग्नुपर्ने हुन्छ । यद्यपि बच्चा जन्मनुअघि गर्भावस्थामा पनि कतिले पर्याप्त निद्रा लिन पाउँदैनन् ।   गर्भावस्थामा पर्याप्त निद्रा लिन […]

Continue Reading

भारतिय हस्तक्षप बिरुद्ध नेबिसंघको र्यालि

छिमेकि मुलुक भारतले हालसालै प्रकाशनमा ल्याएको नयाँ राजनितिक नक्साका बिरुद्ध पशुपति क्याम्पस मित्रपार्कमा नेबिसघं र काठमाडौ जिल्ला समितिको आयोजनामा शान्तिपुर्ण र्यालि गरिएको छ । नेबिसंघका कार्यकर्ता तथा पशुपति बहुमुखि क्याम्पसका बिघ्यार्थीहरु द्धारा सुरु गरिएको र्यालि मित्रपार्क वरिपरि भएको हो । र्यालि का तस्बिरहरु

Continue Reading

त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली

आज सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह “बार्दलीमा जून” राजधानीको बानेश्वरमा रहेको लेखनकुञ्जको सभाहलमा भव्य समारोहका बीच लोकार्पण गरियो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको उक्त कृतिको लोकार्पण समारोहमा परराष्ट्र मन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. कुमार कोइराला, डा. देवी […]

Continue Reading

डा. देवी नेपाल, सांसद आङ दावा शेर्पा, रामकाजी कोने

आज सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह “बार्दलीमा जून” राजधानीको बानेश्वरमा रहेको लेखनकुञ्जको सभाहलमा भव्य समारोहका बीच लोकार्पण गरियो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको उक्त कृतिको लोकार्पण समारोहमा परराष्ट्र मन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. कुमार कोइराला, डा. देवी […]

Continue Reading