सिद्धिविक्रम शाह एआईजीमा बढुवा, कार्य विभागमा पदस्थापन

मुख्य खवर राजनीति विशेष समाचार

प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । विशेष ब्यूरोमा रहेका शाह बढुवा भएसँगै कार्य विभागमा पदस्थापन गरिएको छ ।

कार्यविभागका एआईजी लालमणि आचार्य १० जेठमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि त्यो ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *