माओवादी सुदूरपश्चिम कमिटी उपाध्यक्ष महेशको निधन

मुख्य खवर राजनीति विशेष समाचार

धनगढीः नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’को निधन भएको छ। कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका उनको गएराति निधन भएको हो।

माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका नेताले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *