राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी-१ को वडा भेला, सभापतिमा शाही चयन

मुख्य खवर राजनीति विशेष समाचार

बेलडाँडी,कञ्चनपुर – राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी-१ को वडा सभापतिमा कृष्ण बहादुर शाही चयन भएका छन । शनिबार रास्वपा १को वडा भेलाबाट शाही सभापतिमा चयन भएका हुन ।

उप-सभापति हेमराज बडू, सचिव धन बहादुर बिष्ट, सदस्य जानकी जोशी, सिता चौधरी, गिता पाण्डेय(बिष्ट), चन्द्रीराम लाबड, नर बहादुर शाह, प्रबेश बोहरा, प्रमानन्द जोशी रहेका छन । रास्वपा बेलडाँडीका सभापति तेजसिह धामीले सहमतीय आधारमा वडा समिति चयन गरिएको बताए ।

बेलडाँडीमा काँग्रेस परित्याग गरी धमाधम राष्ट्रिय स्वतन्त्र पार्टि प्रवेश गर्ने क्रम समेत बढेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *