हराइरहेको तारा एयरको विमान भेटियो

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौँ — नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ताले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

घटनाकाे वितृत जानकारी केहि बेरमा आउने सेनाले जनाएकाे छ । अहिले घटना स्थलमा सेना हेलिकप्टरबाट पुगेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *