शुक्लाफाँटा प्रमुखमा २ सय मत गणना हुदा गठबन्धनका ऐरकाे अग्रता

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-शुक्लाफाँटा वडा नम्बर- १ मा २०० मतगणना प्रारम्भिक मतगणनामा गठबन्धनका उमेदबार नवराज ऐर ले अग्रता लिएका छन । शुक्लफाँटा नगरमा १२ वडा रहेका छन ।
#मेयर –
रणबहादुर महरा (सूर्य) –५१
चिन्तामणि भट्ट (रुख) –३७
नवराज ऐर (हँसियाहथौडा) –७३
जितसिंह भण्डारी (हलो) –

#उपमेयर –
मोनिका भट्ट (सूर्य) –५०
कल्पना पन्त (रुख) –३३
माधव पन्त (कलम) – ४५

#वडाध्यक्ष –
उत्तरदेव भट्ट (सूर्य) –७३
सुवर्ण विष्ट (रुख) – ५४
हरिश विष्ट (कलम) – २९

Leave a Reply

Your email address will not be published. Required fields are marked *