बेदकोट ८ का वडाध्यक्ष जोशीद्वारा बिरामी पत्रकार सिनाललाई उपचार खर्च
कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका एक जनप्रतिनिधीले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश राज जोशीले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन । बुधबार एक कार्यक्रमका विच वडाध्यक्ष जोशीले बिरामी पत्रकार सिनाललाई नगद ५ हजार आर्थिक सहयोग गरेका छन । समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर […]
Continue Reading
