बेलडाँडीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर, १०३ जनाले लिए स्वास्थ्य सेवा
महेन्द्रनगर- कञ्चनपुरकाे बेलडाँडीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । मंगलबार बेलडाँडी-४ मा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालकाे २० औ स्थापना दिवसकाे अवसरमा बेलडाँडी पालिका समितिकाे आयोजनामा नि:शुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे । दिवसकाे अवसरमा आगामी बर्षहरूमा समेत यस्तै समाजिक कार्यक्रम गरिने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलडाँडी समितिका अध्यक्ष महेश सिंह खत्रीले […]
Continue Reading
