गणेश सामुदायिक वनको रजत महोत्सव: वन, पर्यावरण सरक्षणदेखि उपभोक्तालाई काठदाउरा सहज
विकास सिह महता/कञ्चनपुर, २५ असोज- कञ्चनपुरको एक सामुदायिक वनले रजतमहोत्सव मनाएको छ । बेदकोट नगरपालिका ६मुसेपानीमा रहेको गणेश सामुदायिक वनले रजत महोत्सव मनाएको हो । शनिबार एक कार्यक्रमका विच सामुदायिक वनले रजतमहोत्सव मनाएको छ । डेढ दशकअघि स्थापना भएको चुरे तटिय क्षेत्रको सामुदायिक वनले वन, पर्यावरण सरक्षणदेखि उपभोक्ताहरुलाई सहजै काठदाउरा उपलब्ध गराएको जनाएको छ । […]
Continue Reading
