कञ्चनपुर-१ का सांसद धामीले संसदमा उठाए आफ्नाे क्षेत्रका मुद्वा, सीमा विवाद, बेलाैरी र खुला सीमाका कारण समस्यामा

काठमाडौं-रास्वपाका सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रका जनताहरू सीमा विवाद र खुला सीमाका कारण समस्यामा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए ।’ सांसद जनक सिंह धामी कञ्चनपुर १ […]

Continue Reading

बैतडी बस दुर्घटनाका घाईतेहरूबारे अस्पतालमै पुगेर रास्वपा नेता महताले स्वास्थ्यबारे लिए जानकारी

दिल्लीराज पन्त/कञ्चनपुर- यही माघ २२ गते बेलुका करिब ७:४५ बजे बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडुगाडमा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व प्रदेश इन्चार्ज तथा केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार ज्ञानेन्द्र सिह महताले धनगढीस्थित निसर्ग अस्पताल पुगेर […]

Continue Reading

विप्लव कञ्चपुरका युवा नेता प्रकास जप्रेल नेकपामा प्रवेस, प्रचण्डद्वारा स्वागत

कञ्चनपुर-नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता प्रकास जप्रेल नेपाली कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन । बुधबार एक कार्यक्तमका विच नेकपा विप्लव निकट अखिल समाजवादीका केन्द्रीय महासचिव समेत रहेका युवा नेता जप्रेल नेकपामा प्रवेस गरेका हुन । नेकपा विप्लव कञ्चनपुर क्षेत्र ३बाट सिफारिस भएका नेता जप्रेल नेकपामा प्रवेस गरेको जनाएको छ । […]

Continue Reading

गृहमन्त्री अर्याल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत अर्बमविच शिष्टाचार भेटवार्ता

काठमाडौं -गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच पछिल्लो राजनीतिक परिस्थिति , चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको गृहमन्त्रीका निजि सचिव पर्शुुराम पाेखरेलले जानकारी दिनु भयाे । साे भेटघाटमा गृहमन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनीधि सभाको […]

Continue Reading

रास्वापाले टुंग्यायाे कञ्चनपुरका ३ वटै क्षेत्रका उम्मेदवार, क्षेत्र नम्बर-२ बाट बाेहरा सिफारिस

रमेश प्रसाद भट्ट/कञ्चनपुर- आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरका ३ वटै क्षेत्रबाट उम्मेदवारकाे टुंगो लगाएकाे छ । यस अघि जिल्लाका क्षेत्र नम्बर- १ र ३ बाट उम्मेदवारकाे टुंगो लगाएकाे रास्वपाले बुधबार क्षेत्र नम्बर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सचिवालय सदस्य दिपक बाेहरालाई सर्वसम्मत […]

Continue Reading

महाकाली नदिमा एक युवक बेपत्ता, राति सम्म नभेटिपछि फर्कियाे उद्वार टाेली

कञ्चनपुर– महाकाली नदिमा डुबेर भिमदत्तका एक युवक बेपत्ता भएका छन् । मंगलबार दिउसाे २ बजेतिर महाकाली नदीमा बेपत्ता भएका भीमदत्त नगरपालिका १२ का २२ बर्षिया रोसन नेपाली (मनोज) बेपत्ता भएका हुन । घरदेखि बयर खान भनी निस्केका नेपाली चारलेन पुल नजिक साथिहरूसंग नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । उनकाे खोजी कार्यमा खटिएको नेपाली सेना […]

Continue Reading

धनगढीमा रोयल बिग मास्टर वाइन कार्यक्रम

धनगढी– रोयल बिग मास्टर वाइनको आयोजनामा भएको होलसेल ग्यादरिङ कार्यक्रम कैलालीमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर जिस्म चापागाइँले कम्पनीले १० वर्षदेखि निरन्तर वितरण सेवा प्रदान गर्दै आएको बताउँदै आगामी दिनमा उत्पादन र सेवाको दायरा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए। कार्यक्रममा नेशनल सेल्स म्यानेजर हरि बास्तोलाले कम्पनी स्थापना भएको १४ वर्ष […]

Continue Reading

महेन्द्रनगरबाट २९ लाख बराबरका पटका सहित एकजना पक्राउ,आजै बरामद् पटका नष्ट

महेन्द्रनगर-कञ्चनपुरमा  विस्फोटक पदार्थ पटका सहित एक जना पक्राउ परेका छन्। शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भीमदत्त नगरपालिका–३ का खडक पालको घरमा छापा मार्दा ठुलाे परिमाणमा पटका सहित मानिसलाई पक्राउ गरेकाे हाे । विज्ञापन पक्राउ पर्नेमा घर धनी ४९ बर्षिया पाल रहेका छन् । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट […]

Continue Reading

पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्यो : सीमा क्षेत्रमा झडप

ऐजेन्सी- पाकिस्तान र अफगानिस्तान सीमामा गएराति झडप भएको छ । गएको बिहीवार काबुलमा भएको पाकिस्तानी हवाई आक्रमणपछि अफगान तालिबानले पाकिस्तानी सैन्य चौकी लक्षित आक्रमण गरेको र तनाव बढेको दुवै देशका सुरक्षा अधिकारीको भनाइ उद्धृत गर्दै द गार्डियनले जनाएको छ । विभिन्न प्रान्तका वरिष्ठ तालिबान अधिकारीले पाकिस्तानी सैनिकमाथि जवाफी कारबाही शुरु गरेको बताएका छन् । उनीहरूले […]

Continue Reading

पुनर्वासमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

किशोर तामाङ/कञ्चनपुर-कञ्चपुरको पुनर्वासमा डेंगुको महामारी नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको छ। डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान सगै डेङ्गुबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसबाट बँच्न नगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानको थालनी गरेको हो। डेंगु संक्रमण बढेसँगै कञ्चनपुरको पुनर्वास नगरपालिकाले लामखुट्टेको ‘लार्भा […]

Continue Reading