कञ्चनपुर कारागार घटना छानविन गर्न तीन सदस्यीय समिति गठन
रमेश प्रसाद भट्ट/महेन्द्रनगर- कञ्चनपुर कारागारमा भएकाे घटना बारेमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएकाे छ । शुक्रबार कारागारमा भएकाे कैदिबन्दीबिच कुटाकुट र आन्तरिक प्रशासनिक बेतिथिबारे छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी माेहनचद्र जाेशीकाे नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएकाे हाे । समितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बाेहरा […]
Continue Reading
