एमाले कञ्चनपुर-१ `क´ प्रदेश सभा सदस्य उम्मेदवारमा तर्फ तीन जना सिफारिस

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेकपा एमाले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर- १ `क´ तर्फ प्रदेश सभा सदस्य उम्मेदवारका लागि तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

एमालेको प्रदेश समन्वय कमिटीको आइतबार बसेकाे बैठले तीन जना उम्मेदवारकाे नाम कञ्चनपुर-१ `क´ तर्फबाट जिल्ला कमिटीमा सिफारिश गरिएकाे  हाे।

कञ्चनपुर-१ प्रदेश सभा क्षेत्र `क´ मा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्त अधिकारी, विश्वनाथ विष्ट र पूर्णा गुरुङ्गको नाम सिफारिश गरिएको एमाले जिल्ला कमिटि सचिव पल्लवराज भट्टले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *