साउदी अरबमा कोरोनाबट एक नेपालीको मृत्यु

अन्तर्राष्ट्रिय

साउदी अरबमा कोरोना सङ्क्रमणबाट एक नेपालीको मृत्यु  भएको छ।   उक्त घटनाको खबरले स्तब्ध बनाएको भन्दै कन्सुलेटले दुःख व्यक्त गरेको छ। अन्य उपचारत मध्ये १० जना निको भई अस्पतालबाट फर्किसकेको र बाँकी सबै उपचाररत रहेको जेद्दाले बताएको छ।

यस विषम परिस्थितिमा सङ्क्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ। कोरोना सङ्क्रमणको लक्षण देखिँदा कम्पनीले बेवास्ता गरे कन्सुलेटमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *