एमाले कञ्चनपुरका दलित नेता सुनार नेकपामा प्रवेस

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-नेकपा एमाले कञ्चनपुरका एक दलित नेता नेपाली कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन ।
एमाले जिल्ला कमिटि सदस्य तथा पुर्व भीनपा १८का वडा सदस्य नारद सुनार नेकपा प्रवेस गरेका हुन ।

एमालेमा दलितमाथि झन थिचोमिचो र अन्याय भएको भन्दै उनी पाटी परित्याग गरेर नेकपा प्रवेस गरेको नेकपा कञ्चनपुरका नेता मदन सेरालले बताए । एमाले नेता सुनारलाई एक कार्यक्रममा विच नेकपा नेताहरु प्रताव तिरुवा, आनन्द सिह धामी, देवेन्द्र ढुङगाना,बीर ब. नेपाली, पदमराज जोशी, मदन सेराला सहितका नेताहरुले अमिर, दोसल्ला ओढाएर पाटीमा स्वागत गरेका छन ।

नेकपा प्रवेस गरेका पुर्व एमाले नेता सुनारले आफु जस्तै थुप्रै दलित नेता कार्यकर्ताहरुलाई केही समयपछि पाटी प्रवेस गराउने उद्घोष गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *