राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुरको अध्यक्षमा सरू जिसि

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कञ्चनपुरको अध्यक्षमा सरु जिसी चयन भएकी छीन् । शनिबार भएको चौथो अधिवेशनबाट जिसी अध्यक्ष पदमा सर्बसम्मत चयन भएकी हुन ।

प्रतिष्ठानको पहिलो उपाध्यक्षमा प्रदीप पाल, द्धितीय उपाध्यक्षमा भुपी उपाध्याय, महिला उपाध्यक्षमा गिता अबस्थि चयन भएका छन् । यस्तै सचिवमा सन्दिप थापा, कोषध्यक्षमा मनोज बिष्ट, सह– सह–सचिवमा जनक कुवर र कोषाध्यक्षमा दीनेश बोहरा चयन भएका छन् ।

प्रतिष्ठानको सदस्यमा निर्मला बम, कुमारी लक्ष्मि भट्ट जोशि, कल्पना लेखक, कबिता गौड, गोरख चन्द, सुरज रावल, जगदीश बिष्ट, ओमप्रकाश धिक्त, खडक बहादुर चन्द, मीन बहादुर धानुक, चन्द्र गीरी रपवन आउजी चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *