नागरिक उन्मुक्ति पार्टीकाे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी शिव बास्ताेलालाई

मुख्य खवर राजनीति विशेष समाचार

श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीका वरिष्ठ नेता बास्तोलालाई अध्यक्षको जिम्मा दिनुभएको हो । श्रेष्ठले पत्रमा आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहने उल्लेख गर्नुभएको छ ।

अस्ति शुक्रवार बहुमत अर्थात् १२ जना केन्द्रीय सदस्यले अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *