मेयर हेमराज ओझा नगरपालिका संघ विधायन व्यवस्थापन विभाग संयोजक चयन

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- जिल्लाकाे कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघ केन्द्रीय विधायन व्यवस्थापन विभागको संयोजकमा चयन हुनु भएकाे छ ।

मंगलबार मेयर ओझा नेपाल नगरपालिका संघ केन्द्रीय विधायन व्यवस्थापन विभागको संयोजकमा चयन हुनुभएकाे हाे ।

राजनैतिक, सामाजिक, विकास, विध्यमान अवस्था देखिन थुप्रै विषयमा अध्ययनमा ईच्छा शक्ति राख्ने बानि भएका मेयर ओझा सकृय भुमिका निर्वाह गर्दै आउनु भएकाे छ ।

मेयर ओझाले भने “मलाई दिईएकाे जिम्मेवारीलाई कटिबद्व भएर निर्वाह गर्ने बताए ।” अगाडि भने, `नेपाल नगरपालिका संघले सुम्पेकाे कामलाई काखा, पाखाँ नगरी सबैसंग सहकार्यात्मक ढंगले पूरा गर्ने प्रण गर्दछु ।´

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *