धनगढी: धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गरिने जनाइएको छ। सोमबार अस्पतालले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउने उदेश्यका कारण ११ गतेदेखि आकस्मिक सेवा र ज्वरो परिक्षण बाहेक अन्य ओपिडी सेवा बन्द गर्ने जनाएको छ।
अर्को सूचना नभएसम्मका लागि सबै सेवा बन्द गरिने अस्पतालका मेसु डा हेमराज पाण्डले बता

