प्रतिनिधि सभाकाे बैठक बुधबार सम्मका लागि स्थगित

मुख्य खवर विशेष समाचार

काठमाडौं-प्रतिनिधि सभाकाे बैठक फेरी स्थगित भएकाे छ । साेमबार आजकाे बैठकमा प्रतिपक्षकाे विराेध कायमै रहेकाले सभामुख देवराज घिमिरेले एक सुचना जारी गर्दै बुधबार दिउसाे १ बजे बस्नेगरी बैठक स्थगित भएकाे सुचना मार्फत जनाईएकाे हाे ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षकाे अवराेधका कारण सभा सञ्चालन हुन नसक्दा बैठक बुधबार सम्मका लागि स्थगित भएकाे हाे ।

 

लगातारकाे अवराेध पछि संसद् बैठक चल्न सक्दा बजेट माथिकाे छलफल र अन्य थुप्रै विषयमा समस्या भएकाे छ । प्रतिपक्षसंग सहमतिका लागि सत्ता पक्ष छलफलमा भएपनि सहमति हुन भने सकिरहेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *