चट्याङ लागेर बझाङमा एकजनाको मृत्यु मुख्य खवर राजनीति विशेष समाचार २७ चैत्र २०८१, बिहीबार ०६:४४April 10, 2025Kanchanpur KhabarLeave a Comment on चट्याङ लागेर बझाङमा एकजनाको मृत्यु चैनपुर– बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। बुधवार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका-३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। Post Views: 318