कञ्चनपुर-नेपालमा मनसुन भित्रिएको दुई हप्तापछि सुदूरपश्चिममा पनि प्रभाव पर्न थालेको छ । गएरातिदेखि सुदूरपश्चिम सहित कर्माणालीमा पनि मनसुनी वायुको प्रभाव देखिएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
विज्ञापन

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजाे सुदूरपश्चिमका धेरै जिल्लामा पानी परेकाे थियाे ।
विज्ञापन


