क्रिकेटर सन्दिप छामेछानेले पाए बलात्कार मुद्वामा सफाई

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको उच्च अदालतका पाटनले जनाएकाे हाे ।

विज्ञापन

छामेछानेकाे पक्षमा नागरिकले सडकमा नारासहित खुसियाली मनाईरहेका छन् । लामेछानेले न्याय पाउनु पर्ने भन्दै उनकाे पक्षका मानिसले चर्काे आवाज समेत उठाउदै आएका थिए ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *