काठमाडौ-स्रोत नखुलेको झन्डै एक करोड रुपैयाँसहित काठमाडौंको दरबार मार्गबाट दुई जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आशङ्का गरेको छ ।
विज्ञापन


