बझाङमा काँग्रेस र ईलाममा एमालेकाे अग्रता

मुख्य खवर राजनीति विशेष समाचार

सिंहले ८ हजार ४०६ मत पाएका छन्, भने नेकपा एमालेका भण्डारीले ८ हजार १६५ पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दाेब्बर मतसहित अग्रता बनाएको थियो । तर अहिले काँग्रेसले अग्रता कायम राखेकाे छ । यस्तै उता ईलाम-२ मा भईरहेकाे प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा एमालेका सुहाङकाे अग्रता छ ।

अहिले सम्मकाे गणनामा एमालेका सुहाङले ८ हजार ८९८, काँग्रेसका डम्मर खडकाले ६ हजार २८२, स्वतन्त्रका डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले १ हजार ३०५ मत ल्याएका छन् ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *