सामुदायिक विद्यालय महासंघ अध्यक्ष साउँद

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-सामुदायिक विद्यालय महासंघ नेपाल भीमदत्त नगरको अध्यक्षमा बिरेन्द्र साउद चयन भएका छन ।
शनिबार महेन्द्रनगर सम्पन्न भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल भीमदत्त नगरको अध्यक्षमा साउदलाई चयन गरेको हो ।

उपाध्यक्ष राजेन्द्र आग्री, सचिव महेश प्रशाद भट्ट सह सचिव डबल बहादुर सिह, कोषाध्यक्ष प्रमानन्द जोशी, सदस्य गोबिन्द थापा, . मान बाहादुर चन्द जिल्ला प्रतिनिधिमा विष्णू कडेल, सन्तोषी साउद ऐर चयन भएका छन ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ(नेपाल)का केन्द्रीय सचिव बिरेन्द्र राज विष्ट सहितले नयाँ कार्य समितिलाई टिका लगाएर बधाई ज्ञापन गदै सामुदायिक विद्यालय सुधारमा जोडदिएका छन ।

सामुदायिक विद्यालय महासंघ नेपाल भीमदत्त नगरको अध्यक्षमा बिरेन्द्र साउदले नगरका सामुदायिक विद्यालय सुधारका लागि आफ्नो तर्फबाट भूमिका निर्वाहमा प्रतिबद्धता जाहेर गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *