सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

मुख्य खवर राजनीति विशेष समाचार

धनगढी-सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री सोडारीले आजै साँझ ७ बजे शपथ लिनेछन्।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *