सात वटै प्रदेशका प्रहरी प्रमुखकाे सरूवा, सुदूरपश्चिममा केसि आउने

मुख्य खवर राजनीति विशेष समाचार

सरुवा सूचीअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय भएको छ ।

सरूवाकाे सुचि सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *