बझाङ-आज बिहानै (आइतवार) बझाङमा भूकम्प गएको छ। बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।
यस अघि पनि पटक पटक बझाङ केन्द्र विन्दु बनाएर भुकम्पकाे धक्का गएकाे थियाे ।

