टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर

मुख्य खवर राजनीति विशेष समाचार

 

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *