एसएसपी दिल्लीराज विष्टको सुप प्रदेश प्रहरी कार्यालयमा सरूवा

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । संघीय प्रहरी इकाई कार्यालय कर्णाली बाँकेमा कार्यरत रहेका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको हो ।

एसएसपी विष्टको प्रहरी प्रधान कार्यालयले सुप प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा सरुवा गरेको छ ।

प्रहरी अधिकृत(ईन्सपेक्टर)देखि विभिन्न जिल्ला, स्थानमा काम गर्दै आएका एसएसपी विष्ट सहितका बरिष्ठ अधिकृतको प्रहरी प्रदान कार्यालयले सरुवा गरेको छ ।

एसएसपी विष्टको प्रहरी प्रधान कार्यालय धनगढीमा सरुवा भएसंगै उनलाई बधाई तथा शुभकामना दिनेहरुको ओईरो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *