सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *