एक क्विन्टल भनिएको सुन ६० केजी मात्रै

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं- गत साउन ३ गते सिनामंगलबाट बरामद गरिएको सुन ६० केजी भएको पाइएको छ।

एक क्विन्टलभन्दा बढी भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको हो।

१ सय ६० वटा ब्रेक-सु भित्र लुकाइएको सुनको परिमाण सोमबार टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *