सिएमए संघ कञ्चनपुरका अध्यक्ष तिलक प्रशाद जोशीले विभिन्न पेशागत माग अघि सारेर निवर्तमान मुख्यमन्त्री रावललाई ज्ञापन पत्र बुझाएको बताए । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री रावलले सिएमए, अहेब सहितका स्वास्थ्यकर्मीको हक अधिकारका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

