नेपाली काँग्रेस भिमदत्तकाे प्रथम नगर सम्मेलन सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

नेपाली कांग्रेसका प्रमु्ख सचेतक तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा पार्टीका नेता तथा कार्यताहरुले नेतृत्वलाई आफ्ना जिज्ञासा तथा प्रश्नहरु समेत राखेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व नगर सभापति अच्यूतराज कलौलीले गरे, भने कार्यक्रम सञ्चालन सचिव नितु भट्टले गरेकी थिइन् । सम्मेलनमा नेता तथा कार्यक्रताहरुको भव्य उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *